एमसीसीका कार्यक्रम तीन वर्षदेखि सञ्चालन हुँदै आएको अर्थमन्त्रीको खुलासा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पारेशन ‘एमसीसी’ सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधीन रहेको र संसदले निर्णय नगरुञ्जेलसम्म यो विषय यथावत रहने … Continue reading एमसीसीका कार्यक्रम तीन वर्षदेखि सञ्चालन हुँदै आएको अर्थमन्त्रीको खुलासा